Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

६.९० अंकले बढ्यो नेप्से, १३ अर्ब ५७ करोडको कारोबार

६.९० अंकले बढ्यो नेप्से, १३ अर्ब ५७ करोडको कारोबार

काठमाडौं, १८ भदौ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६.९० अंकले बढेर २ हजार ८ सय ३० दशमलव १६ बिन्दुमा पुगेको छ ।

यस दिन कुल १०६ कम्पनीको मूल्य बढेको छ भने भने १३३ कम्पनीको मूल्य घटेको छ । यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ काराबार भएको छ ।

आज एनएलजी इन्स्योरेन्स,सिन्धु विकास बैंक,मातृभूमि लागुवित्त बित्तीय संस्था,हरित विकास बैंक,वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुसी लघुवित्त, बिन्ध्यवासिनी जलविद्युत विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x