Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सम्पन्न

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सम्पन्न

काठमाडाैं, २१ असाेज । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सम्पन्न भएको छ ।सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले शेयरधनीहरुलाई आ।ब २०८०/८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट  नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को लागि श्री एन अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x