Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कलर सेक्टरको पहिलो पटक आइपिओ जारी गर्दै एभरेष्ट कलर

कलर सेक्टरको पहिलो पटक आइपिओ जारी गर्दै एभरेष्ट कलर

काठमाडौं, ९ कार्तिक । एभरेष्ट कलर लिमिटेडले साधारणसभा बोलाएको छ। कम्पनीको कार्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले सधारण सभा मंसिर १ गते शनिबार गर्ने निर्णय गरेको हो ।

सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी–३, भक्तपुर बिहान एघार बजेबाट सुरु हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।

कम्पनीले निकट भविष्यमा साधारण शेयर(आइपिओ) पनि जारी गर्ने तयारी गरेको छ। सो प्रस्ताव कम्पनीले आफ्नो यस साधारणसभामा पनि पेश गरेको छ।

कलर सेक्टरको पहिलो जारी गर्ने तयारी कम्पनीको रहेको छ। २६ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको १५ प्रतिशत शेयर सर्वसाधारणलाई जारी कम्पनीको रहेको जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x