Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

८.३० अंकले घट्याे नेप्से, ८ अर्बकाे काराेबार

८.३० अंकले घट्याे नेप्से, ८ अर्बकाे काराेबार

काठमाडौं, १३ मंसिर । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ८.३० अंकले घटेको छ। आज सेयर बजार मापक नेप्से परिसुचक ०.३० प्रतिशतले घटेर २ हजार ७ सय ४८ बिन्दुमा पुगेको छ।

यस दिन १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८ अर्ब ५४ करोड ५२ लाख २५ हजारमा कारोबार भएको छ।

हिजो १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ९ अर्ब ३१ करोड २९ लाख ३४ हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा ४९ कम्पनीको सेयर मुल्य बढेको छ भने १५० वटा कम्पनीको सेयर मुल्य घटेको छ। यस्तै ० सेयरको मूल्य स्थिर रहेको छ।

यस दिन विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्पोट माइका्रेफाइनान्सको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ।

यस्तै  मिथिला लघुवित्तको मुल्यमा नकारात्मक सर्किट लागेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x