Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नविल बैंकले सहायक देखि अधिकृत स्तरका कर्मचारीलाई तालिम प्रदान गर्ने

नविल बैंकले सहायक देखि अधिकृत स्तरका कर्मचारीलाई तालिम प्रदान गर्ने

काठमाडौं, २९ असार । नविल बैंक लिमिटेडका सहायक देखि अधिकृत स्तरका कर्मचारीहरुलाई तालिम प्रदान गर्ने भएको छ । तालिम प्रदान गर्ने सम्बन्धि बैंक र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट ( एनबीआई ) बीच सम्झौता भएको छ।

नेपाल राष्ट्र बैंकले जारि भएको मौदि«क नीतिमा पनि सहायक स्तरदेखि अधिकृत स्तर सम्मका कर्मचारीहरुलाई तालिम दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान कार्यान्वयनमा नविल बैंक पहिलो भएको दाबी गरिएको छ ।

सम्झौता अनुसार नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एनबीआईद्वारा संचालित अन्तर्रािष्ट्रय स्तरको जानबि कोर्समा ६ सय कर्मचारीहरुलाई तालिम दिने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x