Date

बिहि, पुस ४, २०८१
Thu, December 19, 2024

ताेलामा १ हजार ७०० रूपैयाँले घट्याे सुनकाे मूल्य

ताेलामा १ हजार ७०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडाैं, ४ पुस । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । बुधबार ताेलामा ७०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज प्रतिताेला १ हजार ७०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख ४९ हजार रूपैयाँ कायम भएकाे छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहिबार चाँदीकाे मूल्य पनि ताेलामा ५५ रूपैयाँले घटेकाे छ । बुधबार १ हजार ८३५ रूपैयाँमा काराेबार भएकाे चाँदी आज १ हजार ७८० रूपैयाँ कायम भएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x