Date

बुध, चैत्र २६, २०८१
Wed, April 9, 2025

ताेलामा १ लाख ४९ हजार ७ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

ताेलामा १ लाख ४९ हजार ७ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौँ, १० पुस । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेकाे छ । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्य घटेकाे छ। मंगलबार १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x