Date

मङ्ल, पुस २३, २०८१
Tue, January 7, 2025

महुली लघुवित्त वित्तीय संस्था लि.को थप सार्वजनिक निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्पन्न

महुली लघुवित्त वित्तीय संस्था लि.को थप सार्वजनिक निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्पन्न

काठमाडाैं, १९ पुस । लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडकोे निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको ४,७५,४४९.१५ कित्ता शेयरहरु मिति २०८१/०९/०५ देखि २०८१/०९/०९ गते सम्म थप सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा रितपूर्वक आवेदन दिनुहने आवेदकहरु मध्ये ४७,५४४ जना अवेदकहरुलाई १० कित्ताका दरले र बाँकी बचेको ९.१५ कित्ता शेयर २० देखि १००० कित्ता आवेदन दिई बाँडफाँडमा पर्ने ४,८२० जना आवेदकहरु मध्येबाट ९ जनालाई थप १÷१ कित्ता र १ जनालाई थप ०.१५ कित्ता गरी जम्मा ४,७५,४४९.१५ कित्ता साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम मिति २०८१/०९/१९ गते शुक्रबारका दिन बाँडफाँड गरियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x