Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

नेप्सेमा सूचीकृत मध्ये १६५ कम्पनी मार्जिन कारोबारका लागि देखिए अयोग्य

नेप्सेमा सूचीकृत मध्ये १६५ कम्पनी मार्जिन कारोबारका लागि देखिए अयोग्य

काठमाडाैं, १५  माघ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मार्जिन काराेबारका लगि याेग्य सूचीकृत कम्पनीहरूकाे सूची सार्वजनिक गरेकाे छ । मैगलबार सार्वजनिक सूची अनुसार नेप्सेमा सूचीकृत कम्पनी मध्ये १ सय २ कम्पनी मात्र मार्जिन काराेबारका लगि याेग्य देखिएका छन् ।

हाल नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६७ छ। सूचीकृत मध्ये १६५ कम्पनी मार्जिन कारोबारका लागि अयोग्य देखिएका हुन्।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ अनुसार मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *