Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं, २० माघ । आइतबार नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ। शुक्रबार ताेलामा २ हजार ३ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य आज भने स्थिर रहेकाे छ ।

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन साेहि मूल्यमा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९ सय १० मा कारोबार भइरहेको छ । शुक्रबार सोही परिमाणको चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *