Date

शुक्र, फाल्गुन ३०, २०८१
Fri, March 14, 2025

मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य वृद्धि, सुन तोलामा १,९०० रूपैयाँले महँगियो

मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य वृद्धि, सुन तोलामा १,९०० रूपैयाँले महँगियो

काठमाडाैं, २२ माघ । मंगलबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य बढेकाे छ । सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार छापावाल सुन प्रतितोला १लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० मा कारोबार भइरहेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x