Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सुनको मूल्यमा वृद्धि, तोलामा ७ सय रुपैयाँले बढ्यो

सुनको मूल्यमा वृद्धि, तोलामा ७ सय रुपैयाँले बढ्यो

काठमाडाैं, ६ फागुन । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ भने चाँदीकाे मूल्य स्थिर रहेकाे छ । साेमबार प्रतिताेला १ हजार २ सय रूपैयाँ बढेकाे सुनकाे मूल्य यसदिन प्रतितोला ७ सय रूपैयाँ बढेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार पनि सुन साेहि मूल्यमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x