Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

३०.३६ अंकले घट्याे नेप्से, १२ अर्ब ९४ करोडकाे काराेबार

३०.३६ अंकले घट्याे नेप्से, १२ अर्ब ९४ करोडकाे काराेबार

काठमाडाैं, २० फागुन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ३०.३६ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक १.०५ प्रतिशतले घटेर २ हजार ८ सय ४६ बिन्दुमा पुगेको छ ।

यस दिन २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजारमा कारोबार भएको छ । साेमबार ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख १० हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा ४१ कम्पनीको सेयर मुल्य बढेको छ भन १९८ वटाको घटेको छ । यस्तै ५ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मानिर्भर लघुवित्तिय संस्थाकाे सेयर मुल्य ९.४५ प्रतिशतले बढेको छ ।

यस्तै आज सिन्धु बिकास बैंककाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x