Date

बुध, चैत्र १९, २०८१
Wed, April 2, 2025

शुक्रबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?

शुक्रबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, २३ फागुन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ । बिहिबार ताेलामा ३ सय रूपैयाँले बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाला सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x