Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा काठमाडौंको बुढानिलकण्ठमा

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा काठमाडौंको बुढानिलकण्ठमा

काठमाडौं,४साउन । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बुढानिलकण्ठ वडा नं ८ हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हात्तिगौंडा शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले संयूक्त रुपमा गरे ।

उक्त शाखा संचालनमा आएसँगै बैंकको काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय १३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x