Date

बुध, चैत्र ५, २०८१
Wed, March 19, 2025

सुमन नेउपाने राष्ट्र बैंकको सह–प्रवक्ता एवं सूचना अधिकारीमा नियुक्त

सुमन नेउपाने राष्ट्र बैंकको सह–प्रवक्ता एवं सूचना अधिकारीमा नियुक्त

काठमाडौं, ५ चैत्र। नेपाल राष्ट्र बैंकको सह–प्रवक्ताको जिम्मेवारी सुमन नेउपानेलाई दिइएको छ । राष्ट्र बैंकले सोमबारदेखि उनलाई उक्त जिम्मेवारी दिएको हो ।

राष्ट्र बैंकको गभर्नरको कार्यालयका कामु निर्देशक नेउपानेलाई सह–प्रवक्तासँगै सूचना अधिकारीको समेत जिम्मेवारी दिइएको छ । उनी २०६४ सालदेखि राष्ट्र बैंकमा आवद्द छन् ।

यसअघि उक्त जिम्मेवारी डिल्लीराम पोखरेलले पाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x