Shangrila

साउन १६ बाट भारतीय क्याम्प विराटनगरबाट प्रदान गरिने सेवा बन्द हुने

विराटनगर,८ साउन । भारतीय दुतावासले आगामी साउन १६ अर्थात अगष्ट १ गतेबाट विराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास प्रदान गर्दै आएका सेवाहरु बन्द गर्ने जनाएको छ । दुतावासले आज एक विज्ञप्ति जारी गर्दै  उक्त कार्यालयबाट प्रदान गरिने सावरी साधन अनुमति भारतीय नागरिकहरूका लागि जन्म र मृत्यु रेजिस्टेशन लगायतका कागजजात प्रदान गर्ने सेवा बन्द  हुने जानकारी गराएको हो ।विराटनगरमा रहेको दूतावास द्वारा प्रदान गरिएको कुनै पनि सेवाका लागि, भारतीय दूतावास काठमाडौंमा सम्पर्क गर्नुहुन दुतावसले आग्रह गरेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *