Date

मङ्ल, मंसिर ९, २०८२
Tue, November 25, 2025

साउन १६ बाट भारतीय क्याम्प विराटनगरबाट प्रदान गरिने सेवा बन्द हुने

साउन १६ बाट भारतीय क्याम्प विराटनगरबाट प्रदान गरिने सेवा बन्द हुने

विराटनगर,८ साउन । भारतीय दुतावासले आगामी साउन १६ अर्थात अगष्ट १ गतेबाट विराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास प्रदान गर्दै आएका सेवाहरु बन्द गर्ने जनाएको छ । दुतावासले आज एक विज्ञप्ति जारी गर्दै  उक्त कार्यालयबाट प्रदान गरिने सावरी साधन अनुमति भारतीय नागरिकहरूका लागि जन्म र मृत्यु रेजिस्टेशन लगायतका कागजजात प्रदान गर्ने सेवा बन्द  हुने जानकारी गराएको हो ।विराटनगरमा रहेको दूतावास द्वारा प्रदान गरिएको कुनै पनि सेवाका लागि, भारतीय दूतावास काठमाडौंमा सम्पर्क गर्नुहुन दुतावसले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *