Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

नेपाली बजारमा आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

नेपाली बजारमा आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं, २५ वैशाख । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन तोलामा ६ सयले बढेर एक लाख ९२ हजार २ सय कारोबार भइरहेको हो । यसअघि बुधबार सुन तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *