१० औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला [फोटोफिचर]
![१० औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला [फोटोफिचर]](https://arthakoartha.com/wp-content/uploads/2025/05/mela.jpg) 
			नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करणकाठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय /व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा वैशाख २५ गतेबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 




 
                         
                        