Date

शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

विद्युतको पोलमा काम गर्दा करेन्ट लागेर युवकको मृत्यु

काठमाडौं, ३ जेष्ठ। करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ बर्षीय उपेस परियारको करेन्ट लागेर निधन भएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जिवनी चोकमा ११ हजार भोल्टको हाइट्रेसन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट उनको मृत्यु भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *