Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढयो

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढयो

काठमाडौं, २१ जेष्ठ।  आज (बुधबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला २ हजार ४५ रुपैयाँ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *