Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण – राष्ट्रपति

देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण – राष्ट्रपति

काठमाडौँ, २९ साउन . राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी छन् ।सार्क उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग भेटमा उहाँले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको निजी क्षेत्रलाई आफूले सधै उच्च प्राथमिकतामा राखेको उल्लेख गरिन ।

राष्ट्रपति भण्डारीले चीन र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाट नेपालमा लगानी भित्र्याउन महासङ्घलाई अगुवाइ गर्न आग्रह गरिन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *