Date

बुध, असार ११, २०८२
Wed, June 25, 2025

विदेशी विनिमय दर: डलरको भाउ घट्यो, अन्य मुद्राको यस्तो छ विनिमय दर

विदेशी विनिमय दर: डलरको भाउ घट्यो, अन्य मुद्राको यस्तो छ विनिमय दर

काठमाडाैं, ११ असार । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार, आज अमेरिकी डलरको खरिद दरमा सामान्य गिरावट आएको छ।

आज अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ २७ पैसा र बिक्री दर १३७ रुपैयाँ ८७ पैसा तोकिएको छ।

युरोको खरिद दर १५९ रुपैयाँ ३६ पैसा र बिक्री दर १६० रुपैयाँ ०५ पैसा कायम भएको छ। त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ ९१ पैसा र बिक्री दर १८७ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रान्कको खरिद दर १६९ रुपैयाँ ६२ पैसा र बिक्री दर १७० रुपैयाँ ३६ पैसा रहेको छ।

अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ४० पैसा र बिक्री दर ८९ रुपैयाँ ७९ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ ०९ पैसा र बिक्री दर १०० रुपैयाँ ५३ पैसा कायम भएको छ। सिंगापुर डलरको खरिद दर १०७ रुपैयाँ २७ पैसा र बिक्री दर १०७ रुपैयाँ ७२ पैसा रहेको छ।

१० जापानी येनका लागि खरिद दर ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ। एक चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ १४ पैसा र बिक्री दर १९ रुपैयाँ २२ पैसा तोकिएको छ। साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको खरिद दर ३७ रुपैयाँ ६६ पैसा र बिक्री दर ३७ रुपैयाँ ८३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार, थाई भाटको खरिद दर ४ रुपैयाँ २० पैसा र बिक्री दर ४ रुपैयाँ २२ पैसा रहेको छ। युएई दिरामको खरिद दर ३७ रुपैयाँ ३८ पैसा र बिक्री दर ३७ रुपैयाँ ५४ पैसा तोकिएको छ। मलेसियन रिंगिटको खरिद दर ३२ रुपैयाँ ३४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।

१०० दक्षिण कोरियाली वनका लागि खरिद दर १० रुपैयाँ १० पैसा र बिक्री दर १० रुपैयाँ १४ पैसा रहेको छ। स्वेडिस क्रोनाको खरिद दर १४ रुपैयाँ ४० पैसा र बिक्री दर १४ रुपैयाँ ४६ पैसा कायम भएको छ। डेनिस क्रोनाको खरिद दर २१ रुपैयाँ ३६ पैसा र बिक्री दर २१ रुपैयाँ ४६ पैसा तोकिएको छ।

हङकङ डलरको खरिद दर १७ रुपैयाँ ४९ पैसा र बिक्री दर १७ रुपैयाँ ५६ पैसा रहेको छ। कुवेती दिनारको खरिद दर ४४८ रुपैयाँ ९६ पैसा र बिक्री दर ४५० रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ। बहराइन दिनारको खरिद दर ३६४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६५ रुपैयाँ ६१ पैसा रहेको छ। ओमानी रियालको खरिद दर ३५६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५८ रुपैयाँ ०८ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ ०० पैसा र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *