Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

काठमाडौँ महानगरको कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला

काठमाडौँ महानगरको कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला

काठमाडौँ, १८ असार  । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला गरेको छ ।

महानगरले बुधबार एक सूचना प्रकाशित गर्दै काठमाडौँ महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा आगामी शैक्षिकशत्रको कक्षा ११ र १२ मा छात्रवृति कोटामा अध्ययन गर्न चाहने एसइइ उतिर्ण विद्यार्थीहरुका लागि आवेदन खुला गरिएको हो ।

महानगरले असार १८ गतेदेखि २७ गतेसम्म आवेदन भर्न सकिने र साउन ३ गते परीक्षा संचालन हुने जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *