नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

काठमाडाैं, २० असार । बहुप्रत्याशित्नाडा अटोशो२०२५ का लागि स्टल एलोकसे न कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते ( अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटोशोआजसम्म आई पुग्दा नेपाली अटोउद्योगकोप्रमूख प्रदर्शनी बनेकोछ, जसलेप्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
सहभागी ब्रान्डहरूः
- चार पाङग्रेः DEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG. (18 Stalls)
- दुई पाङग्रेः Hero, Royal Enfield, Zonson, Yamaha (4 Stalls)
- लाइट कमर्शियल भेहिकलः NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/ NAVECO, SUNLONG (13 Stalls)
- अटो कम्पोनेन्टहरूः Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO आदिको व्यापक उपस्थिति (More than 40 Stalls)
यस संस्करणका विशेष आकर्षणहरूः
- Made in Nepal पभिलियन
- विन्टेज कार पभिलियन
- अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद)
- इटेरी, क्याफे
- साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिनेछ
यस सस्ं करणकोटाइटल स्पोन्सर MAW Group of Companies रहनेछ, जसले एक नविन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शोमा .सहभागी हुनेछ । नाडा अटोशो२०२५ अटोमोबाइल उद्यागे प्रतिकोजनचासो हुनुकासाथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुनेविश्वास आयाजे ककोरहेकोछ ।