Date

बिहि, साउन ८, २०८२
Thu, July 24, 2025

पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत

पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं, ७ साउन । प्रतिनिधि सभाको आजको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरुले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय सांसद सचिवालय दिन सक्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *