Date

शुक्र, साउन ९, २०८२
Fri, July 25, 2025

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

काठमाडौं, ८ साउन । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।

सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो ।अमेरिकीपक्षलेयुनेस्कोलेइजरायलप्रतिपूर्वाग्रहीधारणाअपनाएकोरराष्ट्रियहितसँगमेलनखानेकार्यप्रवृत्तिअपनाएको आरोप लगाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *