Date

शुक्र, साउन १६, २०८२
Fri, August 1, 2025

बुधबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ काराेवार ?

बुधबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ काराेवार ?

काठमाडौं, १४ साउन । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *