Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

धितोपत्र बोर्डसँगै नेपाल पुनर्बीमाको सञ्चालक बने बराल

धितोपत्र बोर्डसँगै नेपाल पुनर्बीमाको सञ्चालक बने बराल

काठमाडौं, १४ साउन । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यमा महेश बराल नियुक्त भएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको साउन १३ गतेको पत्रबाट नेपाल सरकार को साउन १२ गते को निर्णयअनुसार बराल सो पदमा मनोनयन भएका हुन् ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीस्तरको निर्णयले अर्थ मन्त्रालयका सहसचिव बरालले कम्पनीको सञ्चालक सदस्यमा हिजो साउन १३ गतेदेखि पद बहाली गरेका छन् ।

उनले कम्पनीको नियमावलीको नियम २७ को उपनियम ९२०० बमोजिम समूह “क” नेपाल सरकारबाट प्रतिनिधित्व गरेका हुन् । उनी नेपाल धितोपत्र बोर्डमा पनि सञ्चालकको भूमिकामा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *