Date

शनि, भदौ २८, २०८२
Sat, September 13, 2025

सुशीलालाई बधाई दिँदै राष्ट्रपतिले भने– देश बचाउनुस्

सुशीलालाई बधाई दिँदै राष्ट्रपतिले भने– देश बचाउनुस्

काठमाडौँ, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् ।

शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पाैडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनुस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *