Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

सानिमा बैंकको ७.३६% नगद लाभांश प्रस्ताव

सानिमा बैंकको ७.३६% नगद लाभांश प्रस्ताव

काठमाडाैं, ५ असाेज । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पूँजीको आधारमा करसहित कुल १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि कार्यान्वयनमा ल्याउने जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *