Date

सोम, अशोज २७, २०८२
Mon, October 13, 2025

भाइमसला सहित तिहारका समानको व्यापार सुरु (तस्विरहरु)

भाइमसला सहित तिहारका समानको व्यापार सुरु (तस्विरहरु)

काठमाडाैं, २७ असाेज । नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्ने र बेच्नेहरुको संख्या क्रमश बढ्दै गएको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने र विक्री गर्नेहरुको भीड देखिएन थालेको हो । काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चहलपह सुरु भएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *