Category: आर्थिक

सेयर बजार ३३ अंकले बढ्यो
काठमाडौं, २१ चैत । बुद्यबार सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजार आज ३३.४९ अंकले बढेर १२२६.४५बिन्दुमा उक्लिएको छ । त्यस्तै…

अर्थमन्त्री खतिवडाले भने श्वेतपत्र मुलुकको यथार्थ तस्विर हो
काठमाडौं, २१ चैत । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र मुलुकको पछिल्लो अवस्थाको यथार्थ तस्वीर भएको बताएका छन् । प्रतिनिधिसभाको हिजोको बैठकमा…

वायुसेवा निगमले डेढ वर्षभित्र ८ नयाँ जहाज खरिद गर्ने
काठमाडौं, २१ चैत । नेपाल वायुसेवा निगमले डेढ वर्षभित्र ८ वटा नयाँ जहाज खरिद गर्ने जनाएको छ । निगमले सन् २०१५ मा अन्तर्राष्ट्रिय उडानका लागि…

चौथो औद्योगिक क्रान्ति, प्रविधि उपयोग गर्न सके कम विकसित देशहरुको आर्थिक रुपान्तरण छिटो
काठमाडौं, २१ चैत्र । जैविक र भौतिक वस्तुहरुबीचको अन्तत्र्रिmया हुने आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स, इन्टरनेटको दुनियाँमा आएको परिवर्तन र प्रविधिहरुको आविस्कारसँगै चौथो औद्योगिक क्रान्तिले उत्पादन सम्बन्धलाई…

प्रथम तारकेश्वर महोत्सव बैशाख १७ देखि हुदै
काठमाडौं । नुवाकोटमा ‘प्रथम तारकेश्वर महोत्सव फलाटे २०७५’ आयोजना हुने भएको छ । एक घर एक व्यापार, तारकेश्वर सम्बृद्धिको आधार भन्ने मुल नारा सहित नुवाकोट…