मुलुकभर ९ लाख २२ हजार प्रतिष्ठान ३४ लाख लाई रोजगारी

काठमाडौं, २९ भदौ । गत वैशाख–जेठ महिनामा सञ्चालन गरिएको देशको पहिलो आर्थिक गणनाको प्रारम्भिक प्रतिवेदनले मुलुकभर ९ लाख २२ हजार चार सय ४५ औद्योगिक, व्यावसायिक प्रतिष्ठानहरुले ३४ लाख आठ हजार सात सय ४६ लाई रोजगारी दिएको उल्लेख गरेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, प्राप्त रोजगारीमध्ये २० लाख ४४ हजार नौ सय […]

नाडा अटो शो सुरु

काठमाडौं, २६ भदौ । नाडा अटो शो–२०१८ आजदेखि राजधानीमा सुरु भएको छ । नाडा अटोमोवाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा १३ औं नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको छ । अटो शोको आज अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे । आगामी भदौ ३१ गतेसम्म चल्ने मेलामा […]

अयोग्य भनि हटाइएका झा, तत्कालै योग्य भई प्राधिकरणमा नियुक्त

काठमाडौंं, २२ भदौ । सरकारले कुशासनको चरम नमुना प्रदर्शन गर्दै अयोग्य भनि हटाइएका व्यक्तिलाई पुन योग्य बनाएर सोही पदमा नियुक्ति दिएको छ । सरकारले अयोग्य भनि हटाएको केही दिन नबित्दै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर झालाई नियुक्त गरेको छ । विहीबारको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका एक […]

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि पावर चाइनासँग सम्झौता

काठमाडौं, २० भदौ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त गत साउन ९ मा संयुक्त परियोजना विकास सम्झौता भएको बताइएको छ । पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमती गरेको छ । साथै […]

सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं, १९ भदौ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्राइभेट लिमिटेडबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट […]