अयोग्य भनि हटाइएका झा, तत्कालै योग्य भई प्राधिकरणमा नियुक्त

काठमाडौंं, २२ भदौ । सरकारले कुशासनको चरम नमुना प्रदर्शन गर्दै अयोग्य भनि हटाइएका व्यक्तिलाई पुन योग्य बनाएर सोही पदमा नियुक्ति दिएको छ । सरकारले अयोग्य भनि हटाएको केही दिन नबित्दै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर झालाई नियुक्त गरेको छ । विहीबारको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका एक […]

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि पावर चाइनासँग सम्झौता

काठमाडौं, २० भदौ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त गत साउन ९ मा संयुक्त परियोजना विकास सम्झौता भएको बताइएको छ । पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमती गरेको छ । साथै […]

सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं, १९ भदौ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्राइभेट लिमिटेडबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट […]

भवानी राणालाई साना व्यावसायी महासंघको सम्मान

काठमाडौ, भदौ ७ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष्ँ भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनयन हुनुभएको अवसरमा साना तथा मझौला व्यवसायी महासंघद्वारा आज नेउवामहासंघ सचिवालयमा बुधबार एक कार्यक्रम बीच उहा“लाई बधाईसहित सम्मान पत्र प्रदान गरिएको छ । साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रममा […]

नयाँ लघुवित्त वित्तीय संस्थाको रुपमा “दिव्य” को आगमन

काभ्रे ३० साउन ।  नमोबुद्व न.पा. वडा नं.–०२ भकुण्डेवेशी, काभ्रेमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था संचालनमा आएको छ । सरल लघु बैंकिङ्ग” मूल नारा लिएको संस्थाको नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि श्री चिन्तामणि शिवाकोटीज्यूले उद्घाटन गर्नु भयो ।कार्यक्रममा वित्तीय संस्थाको संस्थापक लगानीकर्ता सेन्चुरी […]