मजदुर नामका ब्यवसायी छुट्याउन टानलाई मजदुर संगठनको माग

काठमाडौं, १३ मंसिर । पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा यसअघि राखिएका विभिन्न सात्र सुत्रीय माग पुरा गराउन भन्दै सोमबार पर्यटन क्षेत्रका तीन मजदुर संगठनले तालाबन्दी गरे । उनीहरुले साउन २५ गते टानसमक्ष राखेको सात सुत्रीय मागको टानले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । टानमा मजदुरले तालाबन्दी […]

पर्यटन प्रवद्धर्नका लागि फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किए उपराष्ट्रपति

काठमाडौं, १२ मंसिर । ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शे–फोक्सुण्डो ताल र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवद्र्धन कार्यक्रममा भाग लिएका छन् । उनले दुई दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई संबोधन गर्दै कर्णालीको समृद्धिको लागि पर्यटन प्रवद्धर्न गर्नुपर्ने बताए । उपराष्ट्रपति पुनले बुधबार विहान डोल्पाको शे–फोक्सुण्डो […]

पर्यटन क्षेत्रका तीन मजदुर संगठनद्वारा टानमा तालाबन्दी

काठमाडौं, १० मंसिर । ट्रेकिङ व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा तीन मजदुर संगठनले तालाबन्दी गरेका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरिदिएका हुन् । गत साउनमा तलब, भत्ता , बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानसमक्ष सात सुत्रीय माग पत्र […]

सन् २०२० मा २० लाख पर्यटक ल्याउने गरि काम गरिरहेका छौं : दिपकराज जोशी

काठमाडौं, ५ मंसिर । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि पर्यटन मन्त्रालयसहित अन्य निकायहरु सक्रियताका साथ लागिरहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले पर्यटकहरू न्यून सङ्ख्यामा आउने मौसममा पनि आकर्षित गर्ने योजना अघि सारिएको जानकारी पनि दिए । पर्यटनका लागि चाहिने पूर्वाधार निर्माणको लागि […]

नेपालको पर्यटन विकासका लागी भारतको बैंग्लोरमा बिटुबि बैंठक सम्पन्न

काठमाडौं, ४ मंसिर । नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउदै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागी नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी संघले भारतको बैंग्लोरमा बिटुबि बैठक सम्पन्न गरेको छ । प्रतिष्ठित ट्राभल तथा टुर अपरेटरहरुसँग नेपाली होटलहरुको बीटुबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम गरिएको जनाइएको छ । सन् २०२० मा २० लाखपर्यटक नेपाल भित्र्याउने […]