Date

शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

Category: बजार

Category: बजार

सिटिजन्स बैंकमा अब नागरिक एपमार्फत अनलाइनखाताखोल्न सकिने

सिटिजन्स बैंकमा अब नागरिक एपमार्फत अनलाइनखाताखोल्न सकिने

काठमाडौं, ६ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्थापनाको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ ।…

सुनको मूल्य ४ सयले घट्यो

सुनको मूल्य ४ सयले घट्यो

काठमाडौं, ६ वैशाख । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार कारोबार भएको मूल्यको तुलनामा यस…

विदेशी मुद्राको सोमबारको विनिमय दर

विदेशी मुद्राको सोमबारको विनिमय दर

काठमाडौँ, ५ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१…

सुन तोलाको एकलाख २ हजार ५ सय पुग्यो

सुन तोलाको एकलाख २ हजार ५ सय पुग्यो

काठमाडौं, ५ वैशाख । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । केहि दिन मूल्य स्थिर रहेर कारोबार भएको सुन चाँदीको मूल्य आज बढेर…

सेञ्चुरी बैंकले २ अर्ब २० करोड बढिको ऋणपत्र जारी गर्दै

सेञ्चुरी बैंकले २ अर्ब २० करोड बढिको ऋणपत्र जारी गर्दै

काठमाडौं, ४ वैशाख । सेञ्चुरी कमर्सियल बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई २ अर्ब २० करोड रुपैयाँ…