Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

नेप्से ४.९४ अंकले बढ्यो

नेप्से ४.९४ अंकले बढ्यो


काठमाडौं, ८ वैशाख । यस साताको अन्तिम कारोबार दिन बिहिबार शेयरबजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४.९४ अंकले बढेर २३२५.४५ अंकमा पुगेको छ ।


बिहिबार २३१ कम्पनीको ३९ लाख ९१ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक २.०६ अंकले बढेर ४४३.१४ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढि हो ।

१३ समुहका कम्पनीको उपसूचक मध्ये सबै भन्दा धेरै जीवन बीमा कम्पनी समूहको कारोबार ७४.१४ अंकले बढेर १२६१२.५७ अंकमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x