Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ पहिलो उडान यती एअरको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ पहिलो उडान यती एअरको


काठमाडौं, ८ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबार देखि सञ्चालनमा आएको छ । सो विमानस्थल सञ्चालनमा आय सँगै पहिलो उडान आन्तरिकतर्पm बाट यति एअरलाइन्सले सुरु गरेको छ ।


आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलायन्सको ९ एन एएनजी फ्याइन नं वाइ १८७६ ले बिहान ७ : १५ मा उडान गरेको एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिएका छन । यो अवसर एअरलाइन्सका लागि एतिहासिक रहेको बर्तौलाले बताए ।

यस्तै नयाँ धावनमार्गबाट आन्तरिक एअरलाइन्सहरुले उडान सुरु गरिसकेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x