Category: बैंकिंग

पाँचथरको फिदिम र ताप्लेजुङको फुङ्लिङमा खुल्याे एभरेष्ट बैंकको १३०औँ र १३१ औँ शाखा
काठमाडाैं, १० फागुन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ र पाँचथरको फिदिममा एभरेष्ट बैंक लिमिटेडको नयाँ शाखा खुलेको छ । एभरेष्ट बैँकको १३० औं शाखा पाँचथरको फिदिममा…

कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न
काठमाडाैं, ९ फागुन । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप ९नबिल एसएसई०अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’…

राष्ट्रिय वाणिज्य बैंकद्धारा ९७ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान
काठमाडौं, ९ फागुन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा छनौट…

५.६२ प्रतिशतले कर्जा प्रवाह बढ्दा पनि किन उत्साहित छैनन् बैंकर्स ?
काठमाडाैं, ७ फागुन । पछिलाे समय वाणिज्य बैंकहरूकाे कर्जा लगानीमा सुधार हुँदै गएकाे छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको विवरण अनुसार, चालू आर्थिक वर्षको…

मोरङको आदर्श बालिका माध्यमिक विद्यालयमा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडाैं, ६ फागुन । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा…