Category: बैंकिंग
धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको दुई नयाँ शाखा सञ्चालनमा
काठमाडाैं, ५ असार विगत १८ बर्ष देखी ग्राहकवर्गमाझ अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने…
वैशाखसम्म १ लाख २६ हजारलाई सहुलियतपूर्ण कर्जा प्रवाह
काठमाडाैं, ५ असार । चालु आर्थिक वर्षकाे वैशाख मसान्तमा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र…
कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढ्याे
काठमाडाैं, ५ असार । आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.७…
हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता
काठमाडौं, ४ असार । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।…
काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा विस्तार
काभ्रेपलाञ्चोक ४ असार। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ…