Category: बैंकिंग

केन्द्रिय बहिरा क्याम्पसलाई जनता बैंकको आर्थिक सहयोग
काठमाडौं, ४ असोज । जनता बैंक नेपालले केन्द्रिय बहिरा क्याम्पसलाई आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बैंकले क्याम्पसलाई नगद ५…

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई नेपाल मेडिसिटीमा उपचारमा छुट
काठमाडौं, ४ असोज । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरस्थित नेपाल मेडिसिटी बीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार…
प्राइमलाइफ इन्स्योरेन्स र नेपाल बैंकबीच बैंकासोरेन्स सम्झौता
काठमाडौं, ०२ असोज । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत…

सन्राइज बैंकले ग¥यो बालबालिकालाई सहयोग
काठमाडौं, ०२ असोज । सन्राइज बैंक लिमिटेडको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनका १८० जना बालबालिकाहरुलाई सहयोग सामाग्रीहरु वितरण गरेको…

इन्भेष्टमेण्ट बैंकको आठौं एक्स्टेन्सन काउन्टर चुनिखेलमा
काठमाडौं, ०२ असोज । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा आफ्नो आठौं एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकका नायव…