Category: बैंकिंग

एनएमबि बैंकको एफपिओ आजबाट संस्थागत लगानीकर्ताहरुलाई बिक्री खुल्ला
काठमाडौं, ४ असार । एनएमबि बैंकले जारी गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) का लागि आज सोमबारबाट संगठित संस्थाहरुलाई समेत बिक्री खुल्ला गरेको छ । बैंकले…

नेपाल बैंकले पायो एफपिओको लागि अनुमति
काठमाडौं, ३ असार । नेपाल बैंक लिमिटेडले थप शेयर निष्कासन एफपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले १ करोड ७६ लाख…

समता माइक्रोफाइनान्सको बुक क्लोज असार १२ गते
काठमाडौं, ३ असार । समता माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । माइक्रोफाइनान्सले असार १२ गते शेयरदर्ता किताब बन्द…

ज्योति विकास बैंकले गर्याे दुई बैंकसंग सम्झौता
काठमाडौं, ३ असार । ज्योति विकास बैंकले एनआईसी एशिया बैंक र सेन्चुरी बैंकसँग रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौता पश्चात एनआईसी…

एनआईसी एशिया बैंकले गर्याे वृक्षारोपण
काठमाडौं, ३ असार । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौं, कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको प्राङ्गण भित्र बिभिन्न प्रजातीहरुका बोट विरुवाहरु वृक्षारोपण…