Category: बैंकिंग

एनआईसी एशिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासीमा
काठमाडौं, १ असार । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा कबिलासी नगरपालिका, वडा नं ८, सर्लाहीमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कबिलासी नगरपालिकाका…

कोरिया स्थित जी मनी ट्रान्सको शाखा बिस्तार
काठमाडौं, १ असार । जी मनी ट्रान्सले कोरियाको घिमेमा शाखा विस्तार गरेको छ । अब कोरियाको घिमे आसपासमा बस्ने नेपालीहरुले उक्त शाखामार्पmत नेपालमा पैसा पठाउन…

कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण
काठमाडौं, १ असार । कुमारी बैंकले कमलपोखरी स्थित श्री कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु…

नाडेपको आइपीओ असार १० गतेबाट, न्यूनतम २० कित्ता आवेदन गर्न सकिने
काठमाडौं, १ असार । नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको…

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबिच सहकार्य
काठमाडौं, १ असार । मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई नर्भिक अस्पतालमा जचाउँदा तोकिएको शुल्कमा विशेष छुट दिने व्यवस्था मिलाईएको छ । उक्त व्यवस्थाको लागि बैंक र…