Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

Category: राजनीति

Category: राजनीति

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौंं, १५ कात्तिक ।  नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले…

माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक : स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति

माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक : स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्रले राजनीतिक स्थिरताका लागि भन्दै विद्यमान शासकीय स्वरुप र निर्वाचन…

निर्वाचन प्रचारप्रसार आगामी १७ गतेदेखि मंसिर १ गतेसम्म गर्न मिल्ने : निर्वाचन आयोग

निर्वाचन प्रचारप्रसार आगामी १७ गतेदेखि मंसिर १ गतेसम्म गर्न मिल्ने : निर्वाचन आयोग

काठामाडौं, १४ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म…

ईश्वर पोखरेललाई साथ दिँदै नागरिक समाजका अगुवा मधुरा श्रेष्ठ

ईश्वर पोखरेललाई साथ दिँदै नागरिक समाजका अगुवा मधुरा श्रेष्ठ

काठमाडौं, १३ कात्तिक । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ…

गठबन्धनदलको सिट बाँडफाँट अन्तिम सहमतिमा

गठबन्धनदलको सिट बाँडफाँट अन्तिम सहमतिमा

काठमाडौं, २२ असोज । आगामी आसन्न निर्वाचनमा ५ गठबन्धनदलले करिब दुई महिना अघि देखिको प्रयासमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी सिट बाँडफाँट लगभग अन्तिम सहमतिमा पु¥याएका…