Category: आर्थिक
अर्थ मन्त्रालयको राजस्व सचिवमा भूपाल बराल
काठमाडौं, २६ कार्तिक। अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी भूपाल बरालले पाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी दिएको हो ।…
बिहीबारदेखि सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट हुँदै, १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी
काठमाडौं, २६ कार्तिक । कात्तिक २७ गते बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५’ सुरु हुँदैछ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने यस…
मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान
काठमाडौं, २६ कार्तिक । कात्तिक २० गते देखि मेलम्ची खोलाको पानी टनेलमार्फत उपत्यकामा ल्याउने भनिएपनि विवाद उत्पन्न हुँदा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद…
आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, २६ कार्तिक । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन २ हजार १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका…
घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट
काठमाडौं, २५ कार्तिक । लामो समदेखि रोकिएको घरजग्गा कित्ताकाट खुलेको छ । सोमबार मन्त्रिपरिषद बैठकले भू-उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेर कित्ताकाट खुलाएको हो…

