Category: बजार
पुँजी वृद्धि गर्न जीवन बीमा कम्पनीहरूलाई सिलवालको आग्रह
काठमाडौं, २२ वैशाख । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक वर्षभित्र बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्नु पर्ने बताएका छन्। समितिको आयोजनामा ‘बीमकको पुँजी वृद्धि तथा…
एस.ई.ई. दिएका र नव विवाहित जोडीका लागि अन्नपूर्ण केबुलकारकोे अफर
काठमाडौं, २१ वैशाख । यस पटक एसईई दिएर बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।यस योजनामा सहभागी हुनका…
त्रिभुवन विमानस्थलमा कल गरि बम विस्फोटको धम्की
काठमाडौं, २१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको फोनले सिंगो मुलुक नै सशंकित बन्यो ( हिंसात्मक घटनाको त्रासले । विदेशी नम्बरबाट पुरुषको स्वरमा आएको फोन…
उद्योग वाणिज्य महासंघका भ्याटमा तीनथरी दरको माग
काठमाडौं, २० वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले भारतमा बहुदरको जीएसटी लागू हुँदा नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन भइरहेको भन्दै मूल्य अभिवृद्धि कर ९भ्याट०मा फरक…
हिमालयन बैंकको लाभांश नरोक्न अदालतको निर्देशन
काठमाडौं, २० वैशाख । उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले हिमालयन बैंकलाई लाभांश वितरणमा लगाइएको…

