Category: बजार
सुनको मूल्य १ हजारले घट्यो
काठमाडौं, २० वैशाख । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबारको तुलनामा यस दिन छापावाला सुनको…
नेपालमा बोसको बिक्री सम्पर्क कार्यालय नक्सालमा
काठमाडौं, १९ वैशाख । मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ । भारतमा सय वर्षभन्दा लामो…
इन्टरनेट सेवासम्बन्धी धारणाप्रति क्यान महासंघको ध्यानाकर्षण
काठमाडौं, १८ वैशाख । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ ९क्यान महासंघ०ले इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायहरूबाट व्यक्त धारणाहरूप्रति ध्यानाकर्षण भएको जनाएको…
सुनको मूल्य २ सयले घट्यो
काठमाडौं, १८ वैशाख । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।गत शुक्रबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला २ सय र चाँदीको प्रतितोला…
मस्कलाई ट्विटर किन्न टेस्लाको शेयर बेचेर पुगेन, साढे २५ अर्ब ऋण लिँदै
काठमाडौं, १६ वैशाख । सामाजिक सञ्जाल ट्विटर खरिदका लागि विश्वकै धनाढ्य इलोन मस्कले टेस्ला कम्पनीको शेयर विक्री गरेका छन् । उनले टेस्लाको ४४ लाख शेयर…

