Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुनको मूल्य १ हजारले घट्यो

सुनको मूल्य १ हजारले घट्यो

काठमाडौं, २० वैशाख । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।


सोमबारको तुलनामा यस दिन छापावाला सुनको प्रतितोला १ हजारले घटेको हो । यस्तै चाँदीको मूल्य स्थिर रहेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


सोमबार छापावाला सुन प्रतितोला ९८ हजार २ सय र चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आइतबार मूल्य घटेर सुन प्रतितोला ९७ हजार २ सय र चाँदीको प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x