Category: बजार
प्रभु क्यापिटलको ग्राहकका लागि विशेष अफर
काठमाडौं, ६ भदौ । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्र गते प्रभु क्यापिटल तथा ट्रान्क्वालीटी स्पा बीचमा समझौता…
आइएमई पे र दराजको दराज वालेट डे अफर
काठमाडौं, ६ भदौ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी…
बुटवल देखि पाल्पासम्म एनओजी राइड सम्पन्न
काठमाडौं, ५ भदौ । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी ९एन्टर्क ओनर्स ग्रुप० राइड सम्पन्न गरेको छ । गत…
आजबाट बजेटमा तोकिएका बाहेक नयाँ कार्यक्रम गर्न नपाईने : निर्वाचन आयोग
काठमाडौं, ५ भदौ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आज आइतबार देखि रोक लगाएको छ…
नेप्से ७.७२ अंकले ओरालो, २ अर्ब ४ करोड बढीको कारोबार
काठमाडौं, ५ भदौ । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक…

